२०८२ असार १७ गते, मंगलवार ००:३४

पोखरा-

पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा प्रदर्शनमा उत्रिएका नेता कार्यकर्तामाथि प्रहरीले अश्रृग्यास प्रहार गरेको छ ।

निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले चार सेल अश्रृग्यास हानेको हो ।

लामिछानेलाई आज तेस्रो पटक अदालतमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस