२०८२ पुष २४ गते, बिहीबार ०३:३१

कमल थापाको कविता संग्रह ‘बहिनीलाई चिठी’ सार्वजनिक

काठमाडौं-
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाको कविता संग्रह बहिनीलाई चिठी सार्वजनिक भएको छ ।

शनिवार काठमाडौंमा एक कार्यक्रमबीच बहिनी मिन्टुको ४५ दिनको पुण्य तिथिका अवसरमा कविता संग्रह विमोचन गरिएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले बहिनी बितेको ४५ दिनमा बहिनीसँग बिताएका समयहरुको बारेमा भावना कविता संग्रहमार्फत अभिव्यक्त गरेको बताउनु भयो । उहाँले साहित्य र रचनातर्फ पहिल्यैदेखि अभिरुची रहेको बताउनु भयो ।

अध्यक्ष थापाले आफूले बहिनी मिन्टुको प्रेरणाले कविता संग्रह तयार पारेको बताउनु भयो ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस