२०८२ असार ९ गते, सोमबार १७:४९

बारा-

बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग लिएको अठहत्तर हजार रुपैयाँ घुससहित उनी पक्राउ परेका थिए । अनुसन्धानको सिलसिलामा उनले घुस लिएको पुष्टि भएकाले बिगो अठहत्तर हजार रुपैयाँ कायम गरी शुक्रबार विशेष अदालतमा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस