२०८२ असार ९ गते, सोमबार १८:४९

काठमाडौ –

टर्किएको इस्तानबुलमा रहेको एउटा कारखानामा शुक्रवार भएको आगलागीमा १० जना घाइते भएका छन् ।

शहरको युरोपेली छेउमा रहेको एसेनयुर्ट जिल्लाको १० हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको तीन तले मेडिकल उपकरण उत्पादन गर्ने कारखानामा आगलागी भएको प्रतिवेदनमा भनिएको छ । आगलागीको कारण भने यकिन हुन सकेको छैन ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस