२०८२ असार १७ गते, मंगलवार १२:५९

काठमाडौ –
इस्तानबुलमा इजरायली वाणिज्य दुतावास नजिकै गोली चलाउने एक संदिग्ध व्यक्तिलाई विशेष बलको अपरेशनमा पक्राउ गरिएको छ ।

राज्य–सञ्चालित टीआरटी प्रशारणकर्ताले एक अज्ञात व्यक्तिले शहरको युरोपेली छेउमा रहेको लेभेन्ट छिमेकमा रहेको वाणिज्य दुतावासको भवनमा पुगेर ६ राउण्ड फायर गरेका थिए ।

प्रहरीको प्रतिरोध गर्ने संदिग्धलाई विशेष फौजले गरेको अपरेशनमा पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिलाई कारबाहीका लागि प्रहरी चौकी लगिएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस