२०८२ असार ११ गते, बुधबार १०:४६

काठमाडौ – 
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।

पुरानो बानेश्वरस्थ्ति फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका काक्रममा आईतवार (आज) दिउँसो उहाँको निधन भएको हो ।

उहाँलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपसभामुख इन्दिरा राना मगर, नेपाल बार अध्यक्ष गोपालकृष्ण घिमिरे लगायतका व्यक्तिहरु अस्पताल पुगेको छन् । ढुंगानाको सोमवारमात्रै अन्त्येष्टि गरिने बताइएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस