२०८३ असार ११ गते, बिहीबार ००:१८

कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा अग्नी ग्रुप विजयी

अभिलाष गुप्ता / वीरगन्ज –

वीरगन्ज स्थित आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा अग्नी ग्रुप विजयी भएको छ । आज आदर्शनगर रंगशालामा भएको खेलमा अग्नी ग्रुप र ओम्नी ग्रुप बीच भएको हो ।

ओम्नी ग्रुपले टच जितेर पहिलो फिल्डिग रोज्यो भने अग्नी ग्रुपले ६ ओभरमा ११४ रन बनायो भने ओम्नी ग्रुपले ६ ओभरमा २८ रन बनाउन सफल भयो ८६ रनको ठुलो अन्तरले अग्नी ग्रुप विजयी भएको छ ।आजको खेलको म्यान अफ दी म्याच ३६ रन बनाएका अग्नी ग्रुपका सुवास घोषित भएका छन्।

प्रतियोगिता लायन्स क्लब अफ परिवार एवम् स्पोटर्स एकेडेको संयुक्त आयोजनामा हुने लायन्स क्लब अफ बिरगंज परिवारका नरोतम पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगितामा बिरगंजको वाणिज्य बैंक, वीमा कम्पनी, विकास बैंक तथा औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिम सहभागी रहको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस