२०८३ असार ११ गते, बिहीबार ००:१८

नेशनल मेडिकल कलेज द्वारा विश्व COPD दिवस 2024 सम्पन्न

वीरगन्ज-
नेशनल मेडिकल कलेज परिसरमै दम सम्बन्धि जनचेतना कार्यक्रम संपन्न भएको छ ।स्वास्थ्य क्षेत्रमा जटिल बन्दै गएको दाम सम्बन्धी स्वास्थ्य समस्या अन्तर्गत पर्ने समस्यालाई नियुनीकारण गर्न नेशनल मेडिकल कलेजले आज जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक ईशरत जहाँ अन्सारी , विशिष्ट अतिथि, एडमिसन डाइरेक्टर आविद हुसेन अन्सारी , प्रधनाध्यापक डा।के। एन। सिंह, सह प्राध्यापक रविशंकर गुप्ता, नर्सिंग प्रशासन प्रमुख आताउल रहमान अंसारी,कलेजका प्रशासन प्रमुख गौसुल आजम लगायतका उपस्थिति रहेको थियो ।

उक्त जनचेतना मुलक नाटक वि.एस.सी. पन्ध्रौं बैचका विद्यार्थीहरुले प्रस्तुत गरेका नेशनल मेडिकल कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले बताउनु भयो। प्रस्तुत नाटक पश्चात मेडिसिन वार्डमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस