२०८३ असार १० गते, बुधबार २२:१०

बीरगन्जको लिंकरोडस्थित एक गोदाममा सशस्त्रको छापा, १२ लाख मूल्यका भन्सार छलीका कपडा बरामद

बीरगन्ज –

वीरगन्जको घण्टाघर लिंकरोडस्थित एक गोदामबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा भन्सार छलीका लत्ताकपडा बरामद भएको छ ।

सशस्त्र प्रहरी बल भन्सार कार्यालय शुक्रबार विहान गरेको छापामारीबाट ठूलो परिमाणमा भन्सार छली गरेर राखिएको कपडा बरामद गरेको हो ।

भन्सार छली गरेर भण्डारण गरिएका करिब १२ लाख मूल्य बराबरको लत्ताकपडा बरामद भएको सशस्त्र प्रहरी बल भन्सारका डिएसपी सुरज रिजालले बताए । उनका अनुसार बरामद सबै सामान सर्टिङ, सुटिङका छन् ।

भाँडाको गोदामबाट बरामद भन्सार छलीका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस