२०८३ जेष्ठ ५ गते, मंगलवार २१:१२

स्वदेश फर्किँदै भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

काठमाडौँ –

पाँच दिने औपचारिक भ्रमणमा गत बुधबार नेपाल आएका भारतीय स्थल उपेन्द्र द्विवेदी आज स्वदेश फर्किँदै छन् ।

नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हको सम्मान लिन नेपाल आएका द्विवेदी आज स्वदेश फर्किन लागेका हुन् ।

बुधबार पशुपतिनाथको दर्शन गरेका द्विवेदीले बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्राप्त गरेसँगै सोही दिन प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका थिए ।
बिहीबार हनुमान ढोका दरबार क्षेत्रको अवलोकनसमेत गरेका उनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटवार्ता गरेका थिए ।

शनिबार उनी मुस्ताङ जिल्लास्थित मुक्तिनाथ मन्दिरको गर्न त्यहाँ पुगेका थिए ।

प्रतिक्रिया

विद्युतीय अपराध र राज्य विरुद्धको कसूरमा दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ, अनुसन्धानका लागि ३ दिनको म्याद थप

वीरगन्ज– विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता, शिष्टचार

प्रि–बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित भएकोमा सांसद सिंहको असन्तुष्टिः ‘नयाँको नाममा सबै परम्परा नभत्काऔँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले प्रि–बजेटमाथिको छलफल

पोडकास्ट सुन्नुहोस