२०८३ आश्विन २८ गते, बुधबार ०४:०२

रविको फोटो प्रकरण : सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं- 

गृहमन्त्री रमेश लेखकले रवि लामिछानेको फोटो सार्वजनिक गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

कास्की प्रहरीको हिरासतमा रहेका रविको सुतिरहेको तस्वीर सार्वजनिक भएको थियो । रविका समर्थक डा. निकोलस भुषालले आफूले रविको फोटो सार्वजनिक गरेको स्वीकार गरिसकेका छन् ।

गृहमन्त्रीले प्रहरी प्रमुख बसन्त बहादुर कुँवरलाई तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन दिएका हुन् ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस