२०८३ असार ११ गते, बिहीबार ०३:३३

मनमोहन सिंह आफ्नो अन्तिम यात्रा प्रस्थान

काठमान्डौँ-

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको आज अन्त्येष्टि सुरु भएको छ । कांग्रेस मुख्यालयबाट उनको पार्थिव शरीर निगम बोधघाटमा लगिएको छ ।

उनको अन्त्येष्टिमा ठूलो भीड लागेको छ । उनको बिहीबार राति दिल्लीस्थित एम्समा निधन भएको हो । १० वर्षसम्म देशको प्रधानमन्त्री रहेका डा। मनमोहन सिंह ९२ वर्षका थिए । उनको पार्थिव शरीरलाई शुक्रबार बिहान ३ मोतीलाल नेहरु मार्गस्थित उनको निवासमा ल्याइएको थियो ।

शुक्रवार को प्रधानमंत्री मोदी, राहुल गांधी, गृह मंत्री राजनाथ सिंह, राष्ट्रपति द्रौपदी मुर्मू र अन्य नेता तथा आफनतहरुले उनलाई श्रद्धांजलि दीए। कांग्रेस मुख्यालयमा पनि मनमोहन सिंहलाई श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

पूर्वप्रधानमन्त्री मनमोहन सिंहको आज अन्त्येष्टि गरिने भएको छ । उनको बिहीबार राति निधन भएको हो । उनी ९२ वर्षका थिए । शुक्रवार उनलाई श्रद्धांजलि दिनेहरुको भीड़ लागेको थियो ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस