२०८२ भाद्र ४ गते, बुधबार १४:५१
काठमाडौं- 
साउदी अरबबाट आएका अर्काे एक नेपालीमा एमपक्स पुष्टि भएको छ। एमपक्सको आशंकामा गरिएकव पीसीआर जाँचमा  ४४ वर्षीय ती पुरुषमा एमपक्स पुष्टि भएको हो।
जनस्वास्थ्य प्रयोगशाला स्रोतका अनुसार आइतबार उनको पीसीआर जाँच गरिएको हो। उक्त जाँचमा उनलाई एमपक्स पुष्टि भएर उपचार थालिएको बताइएको छ।
उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। यसअघि पनि साउदैबाटै एकजनामा एमपक्स देखिएको थियो।
टेकुमै उपचाररत उनको स्वास्थ्य अवस्थामा सुधार भएको छ। केही दिनमै डिस्चार्ज गर्ने तयारी गरिएको अस्पताल स्रोतले जनाएको छ।
नेपालमा एमपक्सको यो तेस्रो केस हो।

प्रतिक्रिया

खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव

काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा

खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव

काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा

पोडकास्ट सुन्नुहोस