२०८३ असार १३ गते, शनिबार १०:३०

हेटौँडामा छ हजार दर्शक क्षमताको क्रिकेट मैदान निर्माण हुँदै

मनहरी –

हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस