२०८३ बैशाख २ गते, बुधबार ०६:०७

मधेश विश्वविद्यालयलाई जबरदस्ती मुच्छेर विवादमा ल्याउने काम दुर्भाग्यपूर्ण

वीरगंज-
मधेश विश्वविद्यालयका रजिस्ट्रार विजय यादवले प्रविधीको दुरुपयोग गरी आफु र आफु कार्यरत संस्थालाई बिबादमा ल्याउने काम भएकोमा यस घटनाले आफुलाई मर्माहित बनाएको बताउनु भएको छ ।

गोप्यखबरसंग उनले आफनो प्रतिकिृया दिदै भने आजकाल आर्टिफिसियल इन्टिलिजेन्स ए.आई.को जमानामा कसैको फोटो सँग कसैको फोटो जोडनु कुनै अनौठो कुरा नभएको बताए । केही व्यक्ति बिशुद्धरुपमा आफु बिरूद्ध सुनियोजित तवरमा लागेको यादवको कथन रहेको छ ।

व्हाट्सएपमा कस्ले कस्को बिरूद्ध च्याट गर्छ र सामाजिक सञ्जालमा बदनाम गर्ने हुनाले पोस्ट गर्छ त्यो आफ्नो चासोको बिषय नभएको भन्दै विगत केही दिनदेखि पुरानो झिना मसिना बिषयलाई लिएर उपकुलपति डा। दीपक शाक्य र मधेश विश्वविद्यालयलाई जबरदस्ती मुच्छेर बिबादमा ल्याउने काम दुर्भाग्यपूर्ण भएको रजिस्ट्रार विजय यादवले बताए ।

अचेलको जमानामा कोही सँग हाँसेर बोल्दैमा कतै घुम्नकाको लागि जाँदैमा त्यो समाचारको बिषय बन्नु आफैमा कफीको कपमा तुफानु खडा गर्नु जस्तै भएको यादवको भनाई रहेको छ । तर्सथ यसको लागी आफु कुनैपनि छानबिनको लागी त्यार रहेको उनले बताए ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस