२०८३ बैशाख २ गते, बुधबार ०७:२४

सात जिल्लाका सीडीओसहित १२ सहसचिव तथा उपसचिवको सरुवा, को कहाँ ?

काठमाडौँ-

गृह मन्त्रालयले सात वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ ।

सोमबारको निर्णय अनुसार १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरिएको हो । जसमा काठमाडौंसहित सात जिल्लाका सीडीओ समेत फेरिएका छन् ।

काठमाडौंको सीडिओमा गृह मन्त्रालयका ऋषिराम तिवारीलाई खटाइएको छ । त्यस्तै धर्मेन्द्र मिश्रलाई सुनसरी र गोगनबहादुर हमाललाई कैलालीको जिम्मेवारी दिइएको छ । यस्तै तुलसीबहादुर श्रेष्ठ सर्लाही, इन्द्रदेव यादब मोरङ, गोपाल कुमार अधिकारी झापा र सावित्रा पुनलाई सल्यानमा सीडीओ बनाइएको गृह मन्त्रालयले जनाएको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस