२०८३ बैशाख २ गते, बुधबार ०६:०७

विद्यालयहरुमा ३ दिन जाडो विदा दिन महानगरको निर्देशन

वीरगन्ज-

वीरगन्ज महानगरपालिकाले विद्यालयहरुलाई जाडो विदा दिन निर्देशन दिएको छ । मंगलबार सूचना जारी गर्दै महानगरपालिकाले बढ्दो जाडोको कारणवाट विद्यार्थीहरुको स्वास्थ्यमा पर्ने सक्ने प्रतिकुल प्रभावलाई मध्यनजर गर्दै भोलीदेखि २६ गतेसम्म वर्षे विदावाट कट्टा हुने गरी (तीन) दिनका लागि विदा दिन निर्देशन दिएको हो ।

वीरगन्ज महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतले सूचना जारी गर्दै विद्यालयको प्रशासनिक कार्य सुचारु गर्ने गरी विद्यार्थीहरुलाई गृहकार्य दिएर घरमा अध्ययन गर्ने वातावरण मिलाई विद्यालयमा पठनपाठन सम्बन्धी कार्य स्थगित निर्देशन दिएको हो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस