२०८३ बैशाख २ गते, बुधबार ०६:०७

चिसो र शितलहरका कारण ठोरीका सबै विद्यालय आजबाट दश दिनका लागि बन्द

पर्सा-

पर्साको ठोरी गाउँपालिका अन्तर्गतका सबै विद्यालय आगामी दश दिन सम्म बन्द रहनेछ । आजदेखि सबै विद्यालयमा १० दिनको बिदा दिने निर्णय ठारी गाउँपालिकाले गरेको छ ।

बढ्दो चिसो र शितलहरका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या पर्न सक्ने भन्दै पुस २४ देखि माघ ४ गतेसम्म जाडो बिदा दिएको पालिकाले जानकारी गराएको हो ।

अब ठोरी गाउँपालिका अन्तर्गतका २१ सामुदायिक विद्यालयमा माघ ६ गतेबाट पठनपाठन शुरु हुनेछ ।

माघ ४ गतेसम्म जाडो बिदा र माघ ५ गते शनिबार परेकाले १० दिनभन्दा लामो बिदापछि माघ ६ बाट विद्यालय सन्चालन हुने ठोरी गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस