२०८२ असार १७ गते, मंगलवार १७:०१

काठमाडौँ –

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार साँझ बालुवाटारमा दुई नेताबीच कुराकानी भएको हो ।

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा ओलीसँग भेट भए पनि समसामयिक राजनीतिक घटनाक्रमका साथै विविध पक्षमा लामै कुराकानी भएको लिङ्देनले बताएका छन् ।

राप्रपाले पुस २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा काठमाडौँको भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्दै छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस