२०८३ जेष्ठ १६ गते, शनिबार १८:२२

पृथ्वीजयन्तीमा आम सर्वसाधरण र नेताहरुद्वारा माल्यार्पण

काठमाडौं-

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

शनिवार काठमाडौंमा ¥यालीसहित विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रनिर्माता शाहको ३०३ औं जन्मजयन्ती मनाइएको हो ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापा लगायतले सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुभयो । साथै आम सर्वसाधारणले पनि उहाँको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी स्मरण गरेका छन् ।

आजको दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक दलहरुले चियापानसमित राष्ट्रिय एकता दिवस समेत मनाउने गर्दछन् ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस