२०८३ बैशाख १ गते, मंगलवार १७:१६

संसद चाँडै शुरु हुन्छः सभामुख घिमिरे

काठमाडौँ –

सभामुख देवराज घिमिरेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई एकताका प्रतिकको रुपमा लिनुपर्ने बताउनुभएको छ ।

शनिवार पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आयोजना गरेको चियापान समारोहमा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल विभिन्न जातजाति, संस्कार, संस्कृतिको देश भएको बताउनु भयो । नेपालको भुगोललाई एकतावद्ध गरी अरु प्रगति गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

संसद कहिलेबाट शुरु हुन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले चाँडै अधिवेशन आह्वान हुने बताउनु भयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस