२०८२ आश्विन २० गते, सोमबार २०:३०

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का निर्देशक ठाकुर पक्राउ

काठमाडौँ-

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुर पक्राउ परेका छन् ।

ठगी तथा सरकारी छाप र दस्तखत किर्ते अभियोगमा ठाकुर पक्राउ परेका हुन् । उनलाई सोमबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

गत भदौ महिनामा निर्देशक ठाकुरसहित पाँच जनामाथि सो मुद्दा दर्ता भएको थियो ।

पोडकास्ट सुन्नुहोस