२०८२ पुष २७ गते, आईतवार १२:१६

बेलारुसमा मतदानको पहिलो दिन ७.८१ प्रतिशत मतदान

काठमाडौं – 

बेलारुसको केन्द्रिय निर्वाचन आयोगले राष्ट्रपति चुनावमा प्रारम्भिक मतदानको पहिलो दिन ७.८१ प्रतिशत योग्य मतदाताहरूले आफ्नो मतदान गरेका छन् ।

देशभर चुनावको लागि ५ हजार ३२५ मतदान केन्द्रहरू व्यवस्थित गरिएको छ । मतदाताहरूको संख्या लगभग ६९ लाख छ । राष्ट्रपति चुनावको लागि वर्तमान राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को सहित पाँच जना उम्मेदवारहरू दर्ता भएका छन् ।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस