२०८३ जेष्ठ १६ गते, शनिबार १८:२५

पाकिस्तानको पञ्जावमा आवासीय बस्तीमा आगलागी हुँदा ५ जनाको मृत्यु

काठमाडौं- 

पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको एक आवासीय बस्तीमा सोमवार आगलागी हुँदा पाँच जनाको मृत्यु र ३१ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

मुल्तान जिल्लामा यो घटना भएको हो । तरल पेट्रोलियम ग्यास कन्टेनरको चुहावटबाट भएको ठूलो विस्फोटले उपत्यका हल्लाएको जिल्ला प्रहरी स्रोतले बताएको छ । प्रहरीले व्यापक अग्नि नियन्त्रक प्रयास छि आगो नियन्त्रणमा लिइएको पुष्टि गरेको छ ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस