२०८३ असार २१ गते, आईतवार ०३:०५

सुनको भाउ बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ-

आइतबार नेपाली बजारमा सुनको भाउ बढ्दा चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो । शुक्रबार छापावाल सुन तोलामा १ लाख ६८ हजार १ सय रुपैयाँ रहेकोमा आइतबार बढेर १ लाख ६८ हजार २ सय रुपैयाँ पुगेको हो ।

यता, चाँदी तोलामा २५ रुपैयाँले घटेको छ । यसअघि तोलामा १ हजार ९ सय ८५ रुपैयाँ रहेकोमा आज घटेर १ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस