२०८२ आश्विन २० गते, सोमबार १२:३६

एमाले सचिवालय बैठक शुरु

काठमाडौं-

सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा आईतवार दिउँसोबाट बैठक शुरु भएको हो । बैठकमा सरकारले ल्याएको अध्यादेश, पछिल्ला राजनीतिक, समसायिक विषयहरुमा छलफल हुने बताइएको छ । साथै पार्टीका गतिविधिहरुका बारेमा पनि छलफल हुनेछ ।

पोडकास्ट सुन्नुहोस