२०८३ जेष्ठ १६ गते, शनिबार १७:३६

संघीय मन्त्रालयलाई काठमाडौँ महानगरको जवाफ : गुरागाईँ हाजिर गराए नकारात्मक असर पर्छ

काठमाडौँ-

महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरोजप्रसाद गुरागाईँलाई पुन:हाजिर गराउँदा नकारात्मक असर पर्ने जनाएको छ। बिहीबार प्रमुख प्रशासकीय अधिकृत सम्बन्धमा पत्र लेखेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई महानगरले निमित्त प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सञ्चालनमा  सयोग गर्न आग्रह गरेको थियो।

यसअघि मन्त्रालयले गुरागाईँलाई नै महानगरमा काम गर्ने वातावरण तयार पार्न आग्रह गर्दै पत्र पठाएको थियो। महानगरले त्यसको जवाफको रुपमा आज पत्र पठाएको हो।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस