२०८३ असार २९ गते, सोमबार १६:०८

चीनद्वारा सञ्चार प्रविधि परीक्षण उपग्रह प्रक्षेपण

काठमान्डौँ-
चीनले सोमवार बिहान दक्षिणपश्चिमी सिचुआन प्रान्तको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा सञ्चार प्रविधिको लागि नयाँ परीक्षण उपग्रह पठाएको छ ।

उपग्रहलाई बिहान १ः१७ बजे (बेइजिङ समय) लङ मार्च–३ बी रकेटद्वारा प्रक्षेपण गरिएको थियो । प्रक्षेपण केन्द्रकाअनुसार यो प्रक्षेपण सफलतापूर्वक योजनावद्ध कक्षामा प्रवेश गरेको छ । उपग्रह मुख्यतया बहु–ब्यान्ड र उच्च–गति सञ्चार प्रविधि प्रमाणीकरण गर्न प्रयोग गरिनेछ ।

यो प्रक्षेपण लङ मार्च वाहक रकेट श्रृङ्खलाको ५६२ औं मिसन थियो ।

प्रतिक्रिया

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा सञ्चालन गर्न कार्यान्वयन पक्ष बलियो बनाउनुपर्छ : महावीर पुन

काठमाडौं – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा सञ्चालन गर्न कार्यान्वयन पक्ष बलियो बनाउनुपर्छ : महावीर पुन

काठमाडौं – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि

पोडकास्ट सुन्नुहोस