२०८२ पुष ५ गते, शनिबार १४:३७

घर फर्किन थाले लेबनानी किसान

काठमान्डौँ- 

द्वन्द्वले पूर्णरूपमा भएको दक्षिणी लेबनानको सीमावर्ती गाउँ रामियाका बासिन्दाहरू अन्ततः घर फर्कन थालेका छन् । कल्याणकारी संस्थाहरुले ५० वटा घरहरु निर्माण गरिदिएसँगै उनीहरु आफ्नो गाउँ फर्किएका हुन् । विस्थापित परिवारहरूमध्ये धेरै सुर्तीजन्य किसान छन् । अब बस्नको लागि ठाउँ र आफ्नो कृषि कार्य पुनः शुरु गर्ने अवसर मिलेको उनीहरुको भनाइ छ ।

परिवारहरू फर्किँदा उनीहरूले पानी र बिजुलीको आवश्यकतासहित निरन्तर चुनौतीहरूको सामना गर्नेछन् । यद्यपि, आवास सुरक्षित गर्ने पहिलो चरण अब पूरा भएपछि आधारभुत सेवाहरू र पूर्वाधार पुनस्र्थापित गर्ने प्रयासहरू जारी रहेको बताइएको छ ।

छठका बेला मात्र कराउने’ भन्ने मेयरको अभिव्यक्तिपछि सिर्सियाको प्रदूषित पानी उपहार दिन महानगर पुगे युवा

वीरगन्ज – वीरगन्जको लाइफलाइन मानिने सिर्सिया नदीको प्रदूषण नियन्त्रणमा सम्बन्धित

छठका बेला मात्र कराउने’ भन्ने मेयरको अभिव्यक्तिपछि सिर्सियाको प्रदूषित पानी उपहार दिन महानगर पुगे युवा

वीरगन्ज – वीरगन्जको लाइफलाइन मानिने सिर्सिया नदीको प्रदूषण नियन्त्रणमा सम्बन्धित

पोडकास्ट सुन्नुहोस