२०८३ असार ११ गते, बिहीबार ०३:२६

फिलिपिन्सका पूर्व राष्ट्रपति डुटेर्टे चार्टर्ड विमानमार्फत नेदरल्याण्ड्समा

काठमान्डौँ-

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेलाई पक्राउ गरिएको १२ घण्टापछि मंगलवार राति नेदरल्याण्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) पु¥याइएको छ । उहाँका एक वकिल मार्टिन डेल्ग्राले सामाजिक सञ्जालमा गरेको पोस्टमा ७९ वर्षीय डुटेर्टेलाई हेग लैजाने सानो विमानको तस्विर देखाइएको थियो ।

डुटेर्टेको नजिकको सहयोगी साल्भाडोर मेडियाल्डे डुटेर्टेसँगै विमानमा चढेकाहरूमध्ये थिए । डुटेर्टेलाई मंगलवार बिहान पक्राउ गरी आईसीसीले जारी गरेको पक्राउ वारेन्टका कारण हिरासतमा राखिएको थियो । जुन कदममाथि डुटेर्टेले प्रश्न उठाउनुभएको छ । राष्ट्रपतिको सञ्चार कार्यालयले डुटेर्टेको प्रस्थानको बारेमा कुनै विज्ञप्ति जारी गरेको छैन ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस