२०८३ बैशाख २ गते, बुधबार ०७:०८

इजरायली बम विस्फोटमा परी गाजामा संयुक्त राष्ट्रसंघीय कर्मचारीको मृत्यु

काठमाडौं- 

मध्य गाजापट्टीमा रहेको आफ्नो मुख्यालयमा इजरायली बम विस्फोटमा एक विदेशी संयुक्त राष्ट्रसंघीय कामदारको मृत्यु भएको छ । अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।

आक्रमणमा परेका विदेशी संयुक्त राष्ट्रसंघीय कर्मचारीहरूलाई मध्य गाजा शहर देइर अल–बलाहमा रहेको अल–अक्सा शहीद अस्पतालले स्वागत गरेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

इजरायल रक्षा बलले आक्रमणको अस्वीकार गर्दै आफूहरुले देइर अल–बलाहमा रहेको संयुक्त राष्ट्रसंघीय परिसरमा आक्रमण नगरेको बताएको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस