२०८३ श्रावण २१ गते, बिहीबार ०७:१९

सरकारले कुलमान घिसिङलाई पदबाट हटायो

काठमाडौं-

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले भूमि व्यवस्था तथा सहकारीमन्त्री बलाराम अधिकारीले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनलाई पदबाट हटाउने घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै सरकारले पटकपटक स्पष्टिकरण सोधेको थियो ।

पाँचौं पटक घिसिङले केही दिनअघि मात्रै स्पष्टिकरण दिएका थिए ।निर्णय गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस