२०८३ श्रावण २१ गते, बिहीबार ०८:१९

आशुतोष चतुर्वेदी कुटपिट काण्डमा नयाँ मोड, उनकै विरुद्ध पक्राउ पुर्जी

पर्सा- 

वीरगन्जमा  प्रहरी, पत्रकार र वडाध्यक्षको विवादले नयाँ मोड लिएको छ। वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट गर्ने समूहविरुद्ध पक्राउ पुर्जी जारी भएपछि, अब उनकै विरुद्ध पनि आज  पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदालत पर्साले वडाध्यक्ष चतुर्वेदीलाई पक्राउ गर्न अनुमति दिएको हो। यो घटनामा दुवै पक्षले एकअर्काविरुद्ध उजुरी दिएका थिए। वडाध्यक्षलाई कुटपिट गर्ने समूहले सरकारी वकिलको कार्यालयमा दिएको निवेदनको आधारमा उनको विरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार, अब दुवै पक्षलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइनेछ। यो घटनाले वीरगन्जमा सनसनी मच्चाएको छ र स्थानीय समुदायमा यसको चर्चा व्यापक छ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस