२०८३ बैशाख २ गते, बुधबार ०३:२९

अमेरिकी भन्सार नीतिले विश्वव्यापी व्यापारमा बाधा पु¥याउँछः तान्जानियाली विश्लेषक

काठमाडौं- 

तान्जानियाली विश्लेषक हम्फ्रे मोशीले अमेरिकाले भन्सारको दुरुपयोग गरेकोमा चिन्ता व्यक्त गर्दै यसले विश्वव्यापी व्यापारमा असहनीय लागत लगाउनसक्ने चेतावनी दिनुभएको छ ।

यसको प्रयोगले अन्तर्राष्ट्रिय व्यापार र अन्तर्राष्ट्रिय सहयोगको सिद्धान्त र सारको विरोधाभास गरेको उहाँको भनाइ छ । देशहरू बीच व्यापार र सहयोगको आवश्यकता अनिवार्य हुने उहाँको भनाइ छ । प्राकृतिक नियमसँग कुनै पनि गलत धारणा वा असहमतिले विश्वव्यापी व्यापारमा असहनीय लागत निम्त्याउने उहाँले बताउनु भयो ।

यसले आयातकर्ता र निर्यातकर्ता दुवै देशहरूमा उत्पादन लागत बढाउने र जसले गर्दा यो उपाय अपनाउनु प्रतिउत्पादक हुने जिकिर गर्नुभयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस