२०८३ श्रावण २० गते, बुधबार २२:४८

ग्रिसमा २४ घण्टाको आम हड्ताल

काठमाडौं –

अपर्याप्त तलव वृद्धिको विरोधमा ट्रेड युनियनहरूले बुधवार २४ घण्टाको हड्तालको आह्वान गरेपछि सग्रस प्रभावित भएको छ । यातायात, अस्पताल र विद्यालयहरू लगायत सार्वजनिक सेवाहरू ठप्प हुँदा हजारौं हडतालकारीहरूले एथेन्सको केन्द्रमा मार्च गरेका थिए ।

हामी उचित ज्याला चाहन्छौं, रोटीको टुक्रा होइन, ग्रिक संसदको अगाडि प्रदर्शनकारीहरूले उठाएका ब्यानरहरूमा लेखिएको थियो । सरकारले हालैका वर्षहरूमा ज्याला र पेन्सन बढाएको छ ।

यद्यपि युनियन र प्रदर्शनकारीहरूले घरपरिवार र साना व्यवसायहरू अझै पनि जीविकोपार्जन गर्न संघर्ष गरिरहेको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरूले थप उदार वृद्धि, साथै मुद्रास्फीतिको दबाब र आवास संकट कम गर्न उपायहरूको लागि आह्वान गरेका छन् ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस