२०८३ मंसिर ११ गते, शुक्रबार १२:१६

इजरायलद्वारा १० प्यालेस्टिनी कैदी रिहा

काठमाडौं-

प्यालेस्टिनी स्रोतहरूले बिहीवार इजरायली अधिकारीहरूले दक्षिणी गाजाको खान युनिसको उत्तरपूर्वमा रहेको सानो क्रसिङ किसुफिम हुँदै १० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको बताएका छन् । प्यालेस्टिनी एन्क्लेभमा इजरायली स्थल कारबाहीको क्रममा पक्राउ परेका यी कैदीहरू मध्य गाजाको देइर अल–बलाहस्थित अल–अक्सा अस्पतालमा पुगेका छन् ।

उनीहरूलाई जेलको पोशाक लगाएर स्वास्थ्य अवस्था कमजोर भएको अवस्थामा बसबाट ओर्लिएको देखिएको थियो । इजरायली सेनाले अक्टोबर २०२३ देखि गाजामा आफ्नो स्थल आक्रमणको क्रममा हजारौं प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको छ ।

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस