२०८३ आश्विन १७ गते, शनिबार १९:४२

प्यालेस्टिनीहरूको समर्थनमा बगदादमा इराकीहरूको जुलुस

काठमाडौं-

गजापट्टीमा इजरायली आक्रमणको विरोधमा सयौं इराकी जनताले प्यालेस्टिनीहरूलाई समर्थन गर्न मध्य बगदादमा प्रदर्शन गरेका छन् ।विभिन्न नारा लगाउँदै ब्यानर बोकेका आक्रोशित प्रदर्शनकारीहरूले अमेरिकी उत्पादनहरूको बहिष्कारको आह्वान गरेका छन् ।

साटै प्यालेस्टिनीहरूलाई उनीहरूको कठिन समयमा साथ दिन अरब र इस्लामिक देशहरूको ऐक्यवद्धताको महत्वमा जोड दिएका हुन् ।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस