२०८२ पुष २७ गते, आईतवार २२:३५

तेहरानमा इरान सौन्दर्य र स्वच्छता प्रदर्शनी

काठमाडौं-

डिटरजेन्ट, कस्मेटिक, हाइजेनिक, सेलुलोज उत्पादन र सम्बन्धित मेसिनरीज (इरान सौन्दर्य र स्वच्छता) को ३२ औं अन्तर्राष्ट्रिय प्रदर्शनी इरानको राजधानी तेहरानमा सम्पन्न भएको छ । चार दिने प्रदर्शनी ३३ हजार वर्ग मिटर भन्दा बढी क्षेत्रफलमा फैलिएको १३ हलहरूमा आयोजना गरिएको थियो ।

विदेशबाट १०० भन्दा बढीसहित २४० भन्दा बढी कम्पनीहरूद्वारा विभिन्न प्रकारका डिटर्जेन्ट र स्वच्छता उत्पादनहरू प्रदर्शन गरिएका थिए ।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस