२०८३ जेष्ठ १६ गते, शनिबार १८:२५

आइएमएफले घानालाई ३७ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौँ-

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र घाना सरकारले घानाको आर्थिक सुधारको चौथो समीक्षामा सहमति भएको घोषणा गरेको छ । जसले अफ्रिकी देशलाई ३७ करोड अमेरिकी डलर ऋण उपलब्ध गराउनेछ ।

आइएमएफ कर्मचारी टोलीका नेता स्टेफेन राउडेटले ३६ महिनाको विस्तारित क्रेडिट सुविधा (इसिएफ) कार्यक्रम अन्तर्गत घानाको बाह्य क्षेत्रमा प्रदर्शन र आर्थिक वृद्धिप्रति सन्तुष्टि व्यक्त गर्नुभयो । घानाको आर्थिक कार्यक्रमको चौथो समीक्षामा कर्मचारी–स्तरीय सम्झौतामा सफलतापूर्वक पुगेको उहाँको भनाइ छ ।

घानाको बैंकद्वारा अन्तर्राष्ट्रिय सञ्चितिको द्रुत सञ्चयसँगै वाह्य स्थितिमा सुधार हुँदै गएको छ ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस