२०८२ पुष २७ गते, आईतवार २१:३३

दक्षिणी इरान बन्दरगाह विस्फोटमा ४ सय भन्दा बढी घाइते

काठमाडौं-

इरानको दक्षिणी प्रान्त होर्मोज्गानको बन्दरगाहमा शनिवार भएको ठूलो विस्फोटमा कम्तीमा ४ सय ६ जना घाइते भएको आधिकारिक समाचार एजेन्सीले देशको आपतकालीन चिकित्सा सेवा संगठनका प्रवक्ता बाबक येक्तापरास्तलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । घाइतेहरूलाई नजिकैको चिकित्सा केन्द्रहरूमा स्थानान्तरण गरिएको छ ।

येक्तापरास्तले १५ एम्बुलेन्स र चार एम्बुलेन्स बसहरू घटनास्थलमा पठाएको छ । मृतकको संख्या अझै स्पष्ट नभएको र घाइतेको संख्या बढ्ने सम्भावना रहेको तस्निमले बताउनु भयो ।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस