काठमाडौँ –
व्यापार घाटा घटाउन व्यापक शुल्क लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास गलत दिशामा निर्देशित रहेको जर्मन अर्थशास्त्रीले बताएका छन् । सेवाहरूमा अमेरिकाको पर्याप्त अधिशेषलाई बेवास्ता गर्ने किसिमको रहेको उनको भनाइ छ ।
सिद्धान्तका पिता भनेर चिनिने एक प्रमुख जर्मन अर्थशास्त्री हर्मन सिमोनले अमेरिकी संरक्षणवादी उपायहरू राजनीतिक रूपमा प्रेरित रहेको बताउनु भयो । विश्वव्यापी आपूर्ति श्रृङ्खलाहरूमा दीर्घकालीन संरचनात्मक क्षति पु¥याउने जोखिम रहेको साइमनले हालैको एक अन्तर्वार्तामा बताउनु भयो । निरन्तर वृद्धिले विश्वव्यापी व्यापार प्रणालीलाई गम्भीर रूपमा बाधा पु¥याउन सक्ने चेतावनी दिनुभयो ।

उच्च शुल्कले अन्ततः अनपेक्षित परिणामहरू निम्त्याउने उहाँको भनाइ छ ।