२०८३ असार २० गते, शनिबार ११:१९

आफ्नो सबै सम्पत्ति दान गर्ने बिल गेट्सको घोषणा

काठमाडौँ- 

माइक्रोसफ्टका संस्थापक अरबपति बिल गेट्सले आफ्नो करिब २०० अर्ब अमेरिकी डलरको सम्पत्ति आगामी २० वर्षभित्र दान गर्ने घोषणा गरेका छन्। साथै, उनले सन् २०४५ डिसेम्बर ३१ मा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन बन्द गर्ने जानकारी दिएका छन्। बिहीवार आफ्नो व्यक्तिगत ब्लग ‘गेट्स नोट्स’ मा यो योजना सार्वजनिक गरेका हुन्।

सन् २००० मा पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्ससँग मिलेर स्थापना गरेको फाउन्डेसनलाई मृत्युपछि पनि निरन्तर सञ्चालन गर्ने उनको अघिल्लो योजना थियो। तर, अब उनले आफ्नो बाँकी जीवनकालमै सम्पूर्ण सम्पत्ति समाजसेवामा लगाउने निर्णय गरेका छन्।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस