२०८३ असार २९ गते, सोमबार १९:०१

बुल्गेरियामा गुलाव महोत्सव आयोजना

बुल्गेरियाको काजानलकमा वार्षिक गुलाव महोत्सव आयोजना गरिएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • स्थान र सुरुवात: बुल्गेरियाको काजानलक शहरमा आयोजित वार्षिक गुलाव महोत्सव शहरको बाहिरी भागमा गुलाव टिप्दै सुरु गरिएको हो।
  • उद्घाटन र सहभागिता: संगीतकार, अभिनेता, बालबालिका र खेलाडीहरू सहित करिब १० हजार व्यक्तिको सहभागितामा महोत्सवको भव्य उद्घाटन गरिएको छ।
  •  समय र परम्परा: यो महोत्सव बुल्गेरियामा प्रत्येक वर्ष जुन महिनाको पहिलो आइतवार मनाइन्छ।

काठमाडौं –

बुल्गेरियाको काजानलकमा वार्षिक गुलाव महोत्सव आयोजना गरिएको छ । सोफियाबाट लगभग २ सय किलोमिटर पूर्वमा आयोजित यो महोत्सव शहरको बाहिरी भागमा गुलाव टिप्ने कामबाट शुरु भएको थियो ।

संगीतकार, अभिनेता, बालबालिका र खेलाडीहरू सहित लगभग १० हजार सहभागीहरूको साथमा यो महोत्सवको उद्घाटन गरिएको छ । गुलाव महोत्सव बुल्गेरियामा वार्षिक रूपमा जुन महिनाको पहिलो आईतवार आयोजना गरिन्छ ।

प्रतिक्रिया

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस

पोडकास्ट सुन्नुहोस