२०८२ आश्विन २० गते, सोमबार १३:२१

नेपालले वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्ने

काठमाडौं –

नेपाली राष्ट्रिय क्रिकेट टिमले वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सेप्टेम्बरमा ३ वटा टी–२० खेल हुने पुष्टि गरेको छ।

पोडकास्ट सुन्नुहोस