२०८३ असार ११ गते, बिहीबार ०२:१८

रास्वपा र राप्रपाले संसद् बैठकमा पुनः अवरोध, सभामुखको कार्यसूचीप्रति विरोध

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आज पनि प्रतिनिधि सभा बैठकमा अवरोध गरेका छन्।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  रास्वपा र राप्रपाको अवरोध: प्रतिनिधि सभा बैठकमा रास्वपा र राप्रपाका सांसदहरूले आज पनि विरोध जनाउँदै अवरोध गरे।
  • कार्यसूची प्रभावित: विरोधका कारण संसद्को नियमित कार्यसूची प्रभावित भयो र कारबाही सहज रूपमा अघि बढ्न सकेन।
  • सभामुखको प्रयास: सभामुख देवराज घिमिरेले कार्यसूची अघि बढाउने प्रयास गरे पनि विरोधका कारण प्रभावकारी हुन सकेन।

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आज पनि प्रतिनिधि सभा बैठकमा अवरोध गरेका छन्। सभामुख देवराज घिमिरेले आजको कार्यसूची अघि बढाउन सुरु गरेसँगै रास्वपा र राप्रपाका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।

यो अवरोधले संसद्को नियमित कार्यसूची प्रभावित भएको छ। सांसदहरूको विरोधका कारण बैठकको कारबाही सहज रूपमा अघि बढ्न नसकेको बताइएको छ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस