२०८२ भाद्र १ गते, आईतवार १९:०७

काठमाडौं–

आइतबार (भदौ १) दिउँसो रामेछापमा भूकम्पको हल्का धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ३ बजेर ४३ मिनेटमा रामेछापको हेलाम्चो आसपास केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि साउन २० गते म्याग्दीको गुर्जाखानी क्षेत्रमा ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस