२०८३ असार २४ गते, बुधबार ०९:१९

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं-

नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्यमा पनि आज नयाँ रेकर्ड कायम भएको छ । आज चाँदी ४५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
००००

प्रतिक्रिया

मधेसमा स्थानीय तहको भ्रष्टाचार बढ्दो चिन्ता : गढीमाई नगरपालिकाको गिट्टी–बालुवा

मधेसमा स्थानीय तहको भ्रष्टाचार बढ्दो चिन्ता : गढीमाई नगरपालिकाको गिट्टी–बालुवा

पोडकास्ट सुन्नुहोस