२०८२ भाद्र २४ गते, मंगलवार १८:२९

आन्दोलनकारीद्वारा संसदमा भवनमा आगजनी

काठमाडौं-

जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले संसद भवनमा आगजनी गरेका छन् ।

प्रदर्शनकारी उनीहरुलाई प्रहरीले रोकेको थियो । केहीबेरमा उनीहरुले गेट अगाडि नै आगजनी गरेका हुन् ।काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको हो ।

जेनजीहरुले आज सिंहदरबारमा समेत आगजनी गरेका छन् । विभिन्न राजनीतिक दलका पार्टी कार्यालय,नेताहरुको निजी घर तोडफोड गर्ने र आगजनी गर्ने काम गरिरहेका छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस