२०८३ असार २४ गते, बुधबार ०८:४१

जेनजी आन्दोलनमा तीन प्रहरीको मृत्यु

काठमाडौं-

जेनजी आन्दोलनका क्रममा मृत्यु हुने प्रहरीको संख्या तीन पुगेको छ। नेपाल प्रहरीले यसअघि दुई जनाको मृत्यु भएको पुष्टि गरेको थियो भने पछिल्लो अपडेट अनुसार संख्या तीन पुगेको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार मृत्यु हुने सबै जना प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत थिए। मृतकमध्ये एक जना असई (सहायक निरीक्षक) समेत रहेका छन्।

प्रहरीका अनुसार आन्दोलन नियन्त्रण गर्ने क्रममा उनीहरूले ज्यान गुमाएका हुन्। अहिले पनि विभिन्न स्थानमा प्रहरी र आन्दोलनकारीबीच झडप जारी रहेको बताइएको छ।

प्रतिक्रिया

मधेसमा स्थानीय तहको भ्रष्टाचार बढ्दो चिन्ता : गढीमाई नगरपालिकाको गिट्टी–बालुवा

विश्वकप २०२६ : अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश काठमाडौं ।

मधेसमा स्थानीय तहको भ्रष्टाचार बढ्दो चिन्ता : गढीमाई नगरपालिकाको गिट्टी–बालुवा

विश्वकप २०२६ : अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश काठमाडौं ।

प्रदेश

खेलकूद

पोडकास्ट सुन्नुहोस