२०८३ जेष्ठ ९ गते, शनिबार १३:३७

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ-
राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। प्रकाशित नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन्।

यस वर्षको पूरक परीक्षामा सहभागी १ लाख ४३ हजार २५७ मध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण (अवर्गीकृत) भएका बोर्डले जनाएको छ।

पूरक परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो। गत वैशाखमा सम्पन्न वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन–ग्रेडेड’ पाएका तथा अनुपस्थित विद्यार्थीलाई बोर्डले पूरक परीक्षामा सहभागी हुने अवसर दिएको थियो।

प्रतिक्रिया

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण; पत्रकार दीपक चौरसिया संघमा आबद्ध

बीरगन्ज-विश्व हिन्दू परिषद् नेपालले शनिबार बीरगन्जमा एक कार्यक्रमको आयोजना गरी

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण; पत्रकार दीपक चौरसिया संघमा आबद्ध

बीरगन्ज-विश्व हिन्दू परिषद् नेपालले शनिबार बीरगन्जमा एक कार्यक्रमको आयोजना गरी

पोडकास्ट सुन्नुहोस